धुलिखेलमा आयोजित चलचित्र एप्रिसियसन कार्यशालामा सहभागी मनोज केसी मन्त्रीज्यूबाट प्रमाणपत्र ग्रहण गर्दै (२०८१/११/२४)
धुलिखेलमा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशालामा सहभागी दृष्टिविहिन अनिश चौधरी मन्त्रीज्यूबाट प्रमाणपत्र ग्रहण गर्दै (२०८१/११/२४)
धुलिखेलमा आयोजित समाचार लेखन तथा सम्पादन तथा चलचित्र एप्रिसियसन कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम (२०८१/११/२४)
सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षकलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यू (पुस २६ ललितपुर)
सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि चलचित्र साक्षरता (पुस २२- २६ ललितपुर)
नेपाल पत्रकारमहासंघ रामेछापसँगको समन्वयमा कर्मक्षेत्रमा पत्रकार परिचयपत्र वितरण तथा नविकरण (२०८१/१२/०१)
सामुदायिक बिद्यालयका बिद्यार्थीले तयार गरिएका श्रव्यदृश्य सामग्री प्रदर्शनका क्रममा (पुस २६ गते ललितपुर)
धुलिखेलमा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशाला (२०८१/११/२०-२४)
1
चितवनको माडीमा २०७७ माघ ५ गतेदेखि माघ ९ गतेसम्म भएको मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमका सहभागीहरु
माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमको २०७८ कात्तिक २६ गते धादिङको गल्छी गाउँपालिका बैरेनीमा उदघाटन गर्नु हुँदै
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा आयोजित आधारभुत पत्रकारिता तालिम कार्यक्रमको घुलिखेलमा उदघाटन गर्नु हुँदै माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालज्यू
श्रव्यदृश्य सम्पादन कार्यशाला(असोज ८-१२) धुलिखेलमामा सहभागी पत्रकारहरु
नेपाल पत्रकार महासंघमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीसँग छलफल (२०८१ पुस १४ जावलाखेल) कार्यक्रम
मल्टिमिडिया तथा मोबाइल पत्रकारिता र चलचित्र पटकथा लेखन कार्यशालाको उदघाटनमा माननीय मन्त्रीज्यू
धुलिखेलमा आयोजित चलचित्र एप्रिसियसन कार्यशाला(२०८१/११/२०-२४)
सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि पाँच दिने चलचित्र साक्षरता (पुस २०-२६ ललितपुर)
नेपाल पत्रकार महासंघमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुसँगको छलफल
2
मल्टिमिडिया तथा मोबाइल पत्रकारिता कार्यशालामा (फागुन १२ १६ सौराहा चितवन) सहभागी पत्रकार
सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिकास्थित सुकुटेमा आयोजित अनलाइन पत्रकारिता तालिममा सहभागीहरु
सूचना बैंक उदघाटनका अवसरमा
3
चलचित्र पटकथा कार्यशालामा (2081 फागुन १२-१६ सौराहा चितवन) सहभागी
4
चितवनको माडीमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमको उदघाटन गर्दै नगरप्रमुख ठाकुरप्रसाद ढकाल
बागमती प्रदेशबाट रेडियो मिसन सिन्धुपाल्चोकलाई पहिलो इजाजत हस्तान्तरण गर्दै सञ्चार रजिष्ट्रार रेवती सापकोटा
7
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा २०७८ पुस ६ गते मंगलबार काठमाडौमा आयोजना गरिएको सरोकारवालासँगको छलफलमा बिज्ञ आनन्दराज खनाल कार्यपत्र प्रस्तुत गर्नु हुँदै
धुलिखेलमा भएको आधारभुत पत्रकारिता तालिमका सहभागीहरु
माननीय उपसभामुख राधिका तामाङ र श्रीमान सचिव रुद्रसिंह तामाङ सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा २०७८ पुस ६ गते मंगलबार काठमाडौमा आयोजना गरिएको सरोकारवालासँगको छलफलमा सहभागी हुनुहुँदै
8
माननीय आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्ति शाक्य सूचना बैंकको उदघाटन गर्नु हुँदै
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा २०७८ पुस ६ गते मंगलबार काठमाडौमा आयोजना गरिएको सरोकारवालासँगको छलफलमा बिज्ञ मनोहर कुमार भट्टराई कार्यपत्र प्रस्तुत गर्नु हुँदै
मकवानपुरगढीमा अनलाइन पत्रकारिता तालिमका सहभागीहरु
२०७८ पुस १ देखि ५ गतेसम्म धुलिखेलमा भएको दोस्रो आधारभुत पत्रकारिता तालिममा प्रमाणपत्र प्राप्त गरेपछि प्रशिक्षार्थीहरु