प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन नियमावली २०७६ ले तोकिए दिएका काम कर्तव्य र अधिकार नै यस कार्यालयको काम कर्तव्य र अधिकार हुन ।