प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन नियमावली २०७६ ले तोकिए दिएका काम कर्तव्य र अधिकार भित्र रहेर सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्नु नै यस कार्यालयको उद्देश्य हो ।