माननीय शिवराज अधिकारी श्रव्यदृश्य कार्यशालामा सहभागी
मन्त्रीज्यूसँग पत्रकारितामा एआईको उपयोग सम्बन्धी तालिमका सहभागीहरु
रचनात्मक पत्रकारिताका लागि समाचार लेखन तथा सम्पादन कार्यशाला
नेपाल पत्रकारमहासंघ रामेछापसँगको समन्वयमा कर्मक्षेत्रमा पत्रकार परिचयपत्र वितरण तथा नविकरण (२०८१/१२/०१)
सञ्चारसँग सम्बन्धित बिषयमा प्रेस काउन्सिलमा भएको अन्तरप्रदेश परामर्श
चितवनको माडीमा २०७७ माघ ५ गतेदेखि माघ ९ गतेसम्म भएको मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमका सहभागीहरु
सञ्चारसँग सम्बन्धित बिषयमा प्रेस काउन्सिलमा भएको अन्तरप्रदेश परामर्श छलफल
मल्टिमिडिया तथा मोबाइल पत्रकारिता र चलचित्र पटकथा लेखन कार्यशालाको उदघाटनमा माननीय मन्त्रीज्यू
रचनात्मक पत्रकारिताका लागि समाचार लेखन तथा सम्पादन कार्यशालाको समापन
चलचित्र पटकथा कार्यशालामा (2081 फागुन १२-१६ सौराहा चितवन) सहभागी
नेपाल पत्रकार महासंघमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुसँगको छलफल
गणतन्त्र दिवस २०८२ मा पुरस्कृत र सम्मानित पत्रकार तथा चलचित्रकर्मीहरु
माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमको २०७८ कात्तिक २६ गते धादिङको गल्छी गाउँपालिका बैरेनीमा उदघाटन गर्नु हुँदै
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा आयोजित आधारभुत पत्रकारिता तालिम कार्यक्रमको घुलिखेलमा उदघाटन गर्नु हुँदै माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालज्यू
सूचना तथा सञ्चारसँग सम्बन्धित बिषयगत समितिको बैठक २०८३ जेठ २० गते, तस्विर: घनश्याम श्रेष्ठ
1
नेपाल पत्रकार महासंघमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीसँग छलफल (२०८१ पुस १४ जावलाखेल) कार्यक्रम
श्रव्यदृश्य सम्पादन कार्यशाला(असोज ८-१२) धुलिखेलमामा सहभागी पत्रकारहरु
सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि पाँच दिने चलचित्र साक्षरता (पुस २०-२६ ललितपुर)
2
सूचना बैंक उदघाटनका अवसरमा
सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिकास्थित सुकुटेमा आयोजित अनलाइन पत्रकारिता तालिममा सहभागीहरु
मल्टिमिडिया तथा मोबाइल पत्रकारिता कार्यशालामा (फागुन १२ १६ सौराहा चितवन) सहभागी पत्रकार
पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेशका १३ जिल्ला मध्ये काठमाण्डौ शाखाको अध्यक्ष निर्वाचित शोभा अर्याल संस्थागत पत्रकारिता पुरस्कारबाट पुरस्कृत
3
चितवनको माडीमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमको उदघाटन गर्दै नगरप्रमुख ठाकुरप्रसाद ढकाल
बागमती प्रदेशबाट रेडियो मिसन सिन्धुपाल्चोकलाई पहिलो इजाजत हस्तान्तरण गर्दै सञ्चार रजिष्ट्रार रेवती सापकोटा
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा २०७८ पुस ६ गते मंगलबार काठमाडौमा आयोजना गरिएको सरोकारवालासँगको छलफलमा बिज्ञ आनन्दराज खनाल कार्यपत्र प्रस्तुत गर्नु हुँदै
धुलिखेलमा भएको आधारभुत पत्रकारिता तालिमका सहभागीहरु
धुलिखेलमा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशालामा सहभागी दृष्टिविहिन अनिश चौधरी मन्त्रीज्यूबाट प्रमाणपत्र ग्रहण गर्दै (२०८१/११/२४)
7
8
माननीय उपसभामुख राधिका तामाङ र श्रीमान सचिव रुद्रसिंह तामाङ सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा २०७८ पुस ६ गते मंगलबार काठमाडौमा आयोजना गरिएको सरोकारवालासँगको छलफलमा सहभागी हुनुहुँदै
माननीय आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्ति शाक्य सूचना बैंकको उदघाटन गर्नु हुँदै
सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षकलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यू (पुस २६ ललितपुर)
सञ्चार रजिष्ट्रारको कार्यालयद्धारा २०७८ पुस ६ गते मंगलबार काठमाडौमा आयोजना गरिएको सरोकारवालासँगको छलफलमा बिज्ञ मनोहर कुमार भट्टराई कार्यपत्र प्रस्तुत गर्नु हुँदै
मकवानपुरगढीमा अनलाइन पत्रकारिता तालिमका सहभागीहरु
२०७८ पुस १ देखि ५ गतेसम्म धुलिखेलमा भएको दोस्रो आधारभुत पत्रकारिता तालिममा प्रमाणपत्र प्राप्त गरेपछि प्रशिक्षार्थीहरु
सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि चलचित्र साक्षरता (पुस २२- २६ ललितपुर)
सामुदायिक बिद्यालयका बिद्यार्थीले तयार गरिएका श्रव्यदृश्य सामग्री प्रदर्शनका क्रममा (पुस २६ गते ललितपुर)
धुलिखेलमा आयोजित चलचित्र एप्रिसियसन कार्यशालामा सहभागी मनोज केसी मन्त्रीज्यूबाट प्रमाणपत्र ग्रहण गर्दै (२०८१/११/२४)
धुलिखेलमा आयोजित समाचार लेखन तथा सम्पादन तथा चलचित्र एप्रिसियसन कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम (२०८१/११/२४)
धुलिखेलमा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशाला (२०८१/११/२०-२४)
धुलिखेलमा आयोजित चलचित्र एप्रिसियसन कार्यशाला(२०८१/११/२०-२४)